कसैले कसैलाई पाउनै पर्छ भनेर गरिएको मायाले जिबन्त दिन सक्दैन। यो माया केवल मायाको कलङ्क मात्रै हुन पुग्छ। किन कि यो माया गरिएको हुन्छ लागेको हुदैन । गरिएको माया मा लोभ लालच अनि आकर्षण हुन्छ । या त उसले सरिर हेरेको हुन्छ या धन या फेरी ब्याक्तित्व। तर लागेको माया ले जिबन्त दिन सक्छ किन कि एक स्वच्छ भावना अनि सुन्दर मन मिल्छ त्यसपछि माया लाग्न थाल्दछ । यस मा धनि गरिब जातभात र व्यक्तित्व लाइ प्राथमिकता दिएको हुदैन मात्र भाबना अनि मन लाइ मिलाइएको हुन्छ जुन त्यो मायाले जिबन्त दिन सक्छ। यदि यो मायाले जिबन्त दिन सकेन भने पनि माया लागिरहन्छ। यस मा रिसराग अनि इर्स्या भन्ने कुरा हुदैन र जलन पनि हुदैन तर गरेको माया मा इर्स्या रिस राग अनि जलन हुन्छ जुन जिबन्त को बाधक हो । तेसैले माया पाउनु मात्रै हैन गुमाउनु पनि त माया नै त हो नि जति बेला गुमाउदा पनि माया लागिरहेकोहुन्छ। अतः स्वतन्त्र रहनुहोस र रहन दिनुहोस । सानो लाइ माया गर्नु र ठुलो लाइ आदर गर्नु हत्या हिंसा रिसराग इर्स्या जलन त्यागौ र स्वच्छ भावना सान्त मन ले जिबन यापन गरौ भन्ने मित्र जो कोहिले पनि मित्रता गास्न सक्नु हुने छ । ...
Posts
Showing posts from November, 2014