Posts

Showing posts from November, 2016
                         : जोगीको छाता काण्ड ईतिहास -                                                        प्रस्तोता हरिबहादुर थापा सङ्कलक नबिन योगी  काठमाडौ फाल्गुन ४ , २०७१    पञ्चायतको     उत्तरार्द्धतिर राजनीति र समाजलाई तरंगित तुल्याउने एउटा काण्ड थियो - ' छाता काण्ड ' । ठूलो आर्थिक घोटाला या अनियमितता जस्तो भने यो काण्ड थिएन तैपनि यसबारे उजागर गर्ने पत्रकारहरूलाई जेलमा कोचियो भने पत्रिकाको दर्ता खारेजी हुन पुग्यो। सम्पूर्ण शासकीय शक्ति हातमा लिएको राजदरबार ' छाता ' शब्दबाट तर्सिएपछि ' काण्ड ' सिर्जना हुन पुगको हो। राजा र दरबारको कार्यशैली उजागर गर्न ' संकेत ' मा प्रयोग भएको थियो - ' छाता ' । त्यो शब्द प्रयोग गर्ने कुनै राजनीतिकर्मी नभएर एक जोगी थिए - योगी नरहरिनाथ। यो काण्ड २०४४ साउन २२ मा जनज्योति साप्ताहिकमा नरहरिनाथको अन्तर्वार्तासँगै ...
Image
एकीकृत योगी उत्थान समाज नेपालको कार्यसमिति गठन   प्रकाशित मिति:   शुक्रबार , कार्तिक ०५ , २०७३    समय: १०:४०:५८ सुनसरी /     योगी जोगी जातिको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा लेख भेटिएको छैन तथापी वुढापाकाहरूका अनसार योगी जोगीहरूको आदिम वसोवासको थलो कुनै निश्चित थिएन र केही पछिको थलो चाहिँ पुर्बी नेपालको तेह्रथुम जिल्ला रहेको मानिन्छ। यहिँ तथ्यहरुलाई मध्य नजर गर्दै ” हाम्रो पहिचान हाम्रो सान , समृद्ध समाज हाम्रो अभियान ” भन्ने मुल नाराका साथ नेपाल भरी छरिएर रहनु भएको योगी जोगी दाजुभाइलाई एकीकृत गर्दै बिकृति र बिसङगतीबाट दुर रहि समुन्नत समाज र भात्रित्त्वको भावना जगाउने उदेश्यले रामजी योगीको अध्यक्षतामा केहि सिमित पदहरुमा एकीकृत योगी उत्थान समाज नेपालको नामक सस्थाको कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्ष रामहरि योगी , महासचिवमा योगेन्द्र योगी , सचिवमा युद्ध बहादुर योगी ( उदय ) सह सचीवमा माधब योगी र कोक्षाध्यक्षमा सोभिता योगीलाई चयन गरिएको अध्यक्ष रामजी योगीले जानकार...