बहिनी तिमी उन्दैछौ रे माला मलाई सम्झेर
फेरि तिमी रुन्छौ होला आत्मा जलाइ सम्झेर

भो भो अब नरुनु जाँदै छ तिहार
जान्न ओइलि मखमली हुन्न भलाइ सम्झेर

आउला नि एक दिन हाम्रो पनि
अनि राखौली मखमली फुलाइ फलाइ सम्झेर
एडमिन
नवीन योगि
चिसापानी एक खोटाङ



Photo

Comments

Popular posts from this blog