जिवनको 5 सत्य
1. कुनै फरक पर्दैन कि तपाईं जति नै सुन्दर हुनुस किनकी लङ्गुर र गोरिल्लाले पनि आफुतिर आकर्शित गर्दछ ।
2. कुनै फरक पर्दैन कि तपाइको शरीर चाहे जति नै विशाल र मजबुत होस ,किनकी मसानघाटसम्म तपाइले आफुले आफैलाई लान सक्नुहुन्न ।
3. तपाइको आयु चाहे जति नै लामो होस , आउनेवाला भोली लाई कहिल्यै देख्न सक्नुहुन्न ।
4. कुनै फरक पर्दैन कि तपाइको अनुहार चाहे जति नै गोरो र चमकदार होस , किनकी अध्यारोमा प्रकाशको आवश्यकता पर्दछ ।
5. कुनै फरक पर्दैन कि तपाईं चाहे जति नै धनी हुनुस र दर्जनौ गाडी तपाइसित होस किनकी घरको बाथरुम सम्म तपाइलाइ हिडेरै जानुपर्ने हुन्छ ।
त्यसैले सम्हालिएर हिड्नुस , समान भावले जिउनुस , जिन्दगी को यात्रा छोटो छ सबै सङ्ग समान ब्यबहार गर्नुहोस सम्मान को साथ जिउनुहोस
नबीन योगी

Comments
Post a Comment