नेपाल मा विदेश बाट
फ्रि कल कसरी गर्ने ?
नमस्कार सम्पूर्ण यहाँ
हरु लाई
आज म विदेश मा रहनु हुने यहाँ हरु लाई नेपाल
कसरी फ्री कल गर्ने भन्ने बारेमा जानकारी गराउँदैछू । सर्ब प्रथम त यहाँ हरुले आफ्नो
मोबाइल मा whatscall भन्ने सफ्टवेर लगाउनुहोस त्यस पछि त्यस सफ्टवेर
लाइ खोल्नुहोस अनी मुनि तीर हेर्नुहोस सफ्टवेर को त्यहा $ लेखेको देख्नु सक्नुहुनेछ
त्यस $ मा क्लिक गर्नुहोस । अब यहाँ हरुले एउटा गोलों खेल
खेलने गोलचक्कर देख्नुहुनेछ । त्यस को बिच मा GO भन्ने लेखेको छ त्यस माँ क्लिक गर्नुहोस र पूरा घुमिन्जेल हेरिहरनुहोस
त्यस पछि एक ठाउ मा गएर रोकिनेछ । अब हेर्नुहोस रोकिएको ठाउँ मा कतिमा गएर रोकिएको
छ तेती डलर यहाँ ले पाउनु भयो । त्यस पछि
तल हेर्नु होस GO IT भनेर लेखेको छ त्यस
मा क्लिक गर्नुहोस त्यस पछि बिज्ञापन आउछ तेस्लाई हेरिरहनुहोस जति धेरै बेर सम्म हेर्नु
हुन्छ उति नै धेरै डलर प्राप्त हुन्छ । तेस्पछि आफ्नो डलर लिनु होस र कल बटन मा क्लिक
गरेर आफ्नो आफन्त लाइ कल गर्नुहोस । यहाँ हरुको सहयोग को लागि इनबक्स मा सम्पर्क राख्नु
होला |
धन्यबाद
एडमिन नबीन योगी
चिसापानी १ खोटांग
Comments
Post a Comment