कसरी अरुको मोबाइल भित्र को कुरा हरु हेर्ने ?
यहाँ हरु लाइ आफ्नो छोरा छोरी श्रीमान् श्रीमती र अरु कुनै व्यक्तिहरु माथि संका लाग्छ र उनि हरुले आफ्नो मोबाइल बाट के के गर्छन भन्ने लाग्छ भने जो कोहि को पनि मोबाइल मा सजिलै जानु सक्नु हुने छ । हुन् त धेरै सफ्टवेर हरु पाइन्छन तर म यहाँ हजुर हरु लाइ गूगल को आफ्नै सफ्टवेर एरड्रोइड को बारेमा मा जानकारी गराउदैछु। सर्बप्रथम यहाँ हरुलाई Android मोबाइल को जिमेल आइडी थाहा हुनुपर्छ जुन कि हरेक Android मोबाइल मा लगाइएको हुन्छ। तेस्पछि कुनै कुनै मोबाइल मा पहिला नै हुन्छ यो सफ्टवेर कुनै मा चाही पछि लगाउनु पर्छ । अनि तपाइँ लाइ मोबाइल को जिमेल पास्वोर्ड थाहा छ भने त यहाँ सजिलै घुस्न सक्नु हुन्छ यदि थाहा छैन भने एकछिनको लागि मोबाइल माग्नुहोस र आफ्नो आइडी लगाएर Airdroid लाइ on गरेर छोडिदिनुस । यदि यहाँ लाइ उनि हरुले थाहा पाउछन भन्ने लाग्छ भने Airdroid को अर्को माथिल्लो छेउमा क्लिक गर्नुहोस र यहाँ लाइ Hide गर्नु लाइ अप्सन आउछ तेस पछि तेस्मा क्लिक गर्नु होस् र लुकाउनु होस् लुकाउनु भन्दा पहिला एउटा कोड दिन्छ त्यो कोड चाही भुल्नु भएन किन कि पछि यहाँ हरु लाइ तेही सफ्टवेर भित्र जानु पर्यो भने तेही कोड मोबाइल मा डाएल गरेर कलिग़ गरे पछि अनि यहाँ सफ्टवेर को भित्र जानु सक्नु हुने छ । यति गरे पछि यहाँ हरु बिस्व को कुनै पनि ठाउ मा बसेर त्यो मोबाइल मार्फत सबै जानकारी पाउन सक्नु हुने छ । जस्तै अगाडी पछाडी को क्यामेरा अन गरेर सबै दृश्य हेर्न र सुन्न सक्नु हुनेछ । मोबाइल मा राखिएको अडियो, भिडियो, फोटो र इमो, फेसबुक अनि मोबाइल को म्यासेज देखि कसलाई कल गरेको पनि सुन्न सक्नु हुने छ यदि यहाँ हरुले चाहनु भयो भने मोबाइल मा कुरा गरेको पनि रेकोर्ड गरेर राख्नु सक्नु हुने छ । अब कसरि हेर्ने त भन्दा आजकल को मोबाइल मा इन्टरनेट त चल्छ नै तेही चलेको बेला तपाई ले अर्कै मोबाइल अथवा कम्पुटर बाट जिमेल मा गएर त्यो मोबाइल मा लगाइएको जिमेल आइडी लगिन गर्नुहोस् तेस्पछि त्यो मोबाइल को सबै कुरा खुल्छ अनि जे हेर्न चाहनु हुन्छ त्यो सजिलै खुल्छ । तेसैले Android मोबाइल जो कोहीलाई एकछिन चलाउन दिदा आफ्नो गोप्याकुरा सबै बाहिरिन्छ ।
धन्यबाद अधिक जानकारीको लागि म्यासेज मा कुरा गर्न सक्नु हुनेछ
नबिन योगी

Comments
Post a Comment