Posts

Showing posts from May, 2018
Image
ओइ नबिन तिमिलाई थाहा भयो , ? फलानी ..... चढेको गाडी   accident भएछ नि ! हस्पिटल लादा लादै मृत्यु  भयो रे यार !" एउटा साथी ले बिहानै यस्तो खबर सुनायो ..." को फलानी.... ?" मैले हत्तारिदै सोधे ! उस्ले रि साउदै भन्यो " तिमि त कस्तो निस्ठुरी नबिन   आफ्नो पहिलाको...... को नाम नि बिर्सेउ है ! एउटा जाबो सानो झगडा हुदा ?""Oh God! कहाँ कसरी ?" भन्दै मैले फोन काटे ! हत्तार हत्तार फेस्बुक खोले ! दुई वर्ष पहिला उस्ले friend request   पठाएको थियो तर मैले रिश ले accept   गरेको थिइन ! के गर्नु गर्नु भयो ! दिमाग ले काम गरि रहेको थिएन ! .Messenger मा " Message request" खोलेर हेर्दै गए उस्को message आको 2 बर्ष भाको रहेछ ! लेखिएको थियो ! " के छ नबिन खबर ? के गर्दै हुनुहुन्छ ? कस्तो छ तपाईलाई ?Friend request नि accept गर्नुभएन ! गल्ती हामी दुई जना कै थियो ! हामी दुई जना नै आगो भैम ! एक जना पानी मात्रै भैदेको भए आज हाम्रो मित्रता यस्तो हुन्न थियो होला ! एउटै थाल मा खाना खाने हामी लाई साथीहरुले कृष्ण सुधामा भन्थे ! म sorry भन्छु नबिन...