ओइ नबिन तिमिलाई थाहा भयो,? फलानी ..... चढेको
गाडी accident
भएछ नि! हस्पिटल लादा लादै मृत्यु भयो रे यार!"एउटा साथी ले बिहानै यस्तो खबर सुनायो..."को फलानी....?" मैले हत्तारिदै सोधे! उस्ले रिसाउदै
भन्यो"तिमि त कस्तो
निस्ठुरी नबिन आफ्नो पहिलाको......को नाम नि बिर्सेउ है!एउटा जाबो सानो
झगडा हुदा?""Oh God! कहाँ कसरी?" भन्दै मैले फोन
काटे! हत्तार हत्तार
फेस्बुक खोले!
दुई वर्ष पहिला उस्ले friend request पठाएको थियो तर मैले रिश ले accept गरेको थिइन ! के गर्नु गर्नु भयो! दिमाग ले काम गरि रहेको थिएन!
.Messenger मा "Message request" खोलेर हेर्दै गए उस्को message आको 2 बर्ष भाको रहेछ! लेखिएको थियो!
"के छ नबिन खबर? के गर्दै हुनुहुन्छ? कस्तो छ तपाईलाई ?Friend request नि accept गर्नुभएन! गल्ती हामी दुई जना कै थियो ! हामी दुई जना नै आगो भैम! एक जना पानी मात्रै भैदेको भए आज हाम्रो मित्रता यस्तो हुन्न थियो होला ! एउटै थाल मा खाना खाने हामी लाई साथीहरुले कृष्ण सुधामा भन्थे ! म sorry भन्छु नबिन ! यति सानो कुरा लाई माफ गर्नुहुन्न ? Please ! हजुर जस्तो बुझ्ने पाउन मैले युगौ तपस्या गर्नु पर्छ ! हजुरले मलाइ fb मा accept गर्नु पर्दैन! हजुर नेपाल आएपछि हजुरको खुट्टा समातेर माफी माग्छु म!
जति रिसाए नि हजुरको मन कमलो छ त्यो मलाइ जति अरु कस्लाइ थाहा होला र!Take care dear !"
पढ्दा पढ्दै पसिना आयो!आफैले आफैलाई घृणा गर्न थाले...2 बर्ष अघि poke गरेको रहेछ फेस्बुक मा! थुइक्क म! मैले एकचोटी भने पछी बाचा जस्तैहुन्छ फेरी मैले त्यो बाचा गरेको गल्ति कहिले दोहोर्याउने छैन! त्यो मेरो ठुलो घमण्ड रहेछ जुन आज यहाँ आएर चकनाचुर भएको छ | आखिर के नै हुन्थियो र? मेरो के नै जन्थियो र ? यदि मैले मिठो बोलि बोलिदिएको भए? मेरो सास त सकिने थिएन नि ? आखिर एकदिन मरेर जाने जिन्दगि न हो! बाचुन्जेल किन रिस र राग ?
कति तडपिन होला यतिका बर्ष मेरी ति ....!
आँखा बाट आँसु झरेको पत्तै भएन...अनि म लेख्दै थिए
"You too take care ......." तर अब कस्ले पढ्ने त्यो text?
तिमि संग नबोलेर म विश्व युद्ध जितेको महसुस गर्ने मान्छे अरु त म के नै भन्न सक्छु र तर पनि तिम्रो स्वर्ग मा बास होस् यहि छ मेरो तिमि प्रति हार्दिक श्रदान्जली|
Know your love’ value before it’s too late!

एडमिन नबिन योगी
Comments
Post a Comment