Posts

Showing posts from January, 2017
मोबाइल बाट कल गरेर डिलेट गरेको नम्बर कसरी हेर्ने ? मोबाइल प्रदायक कम्पनी हरुले प्रयोग कर्ता लाई धेरै सुबिधा हरू उपलब्ध गराएको  हुन्छ । तर हामी ले त्यस मध्य थोरै मात्रा मा मात्रै प्रयोग गरेको हुन्छौं धेरै कुरा त हामि लाई थाहा नै हुदैन यदि भए पनि प्रयोग गर्दैनौं। त्यसै मध्य को एउटा तरीका हो लागिन गरेर हेर्ने। हामी ले कुनै पनि मोबाइल कम्पनी को लगिन मा  गएर धेरै कुरा थाहा पाउन सक्छौं जस्तै की कल गरेर डिलेट गरेको नम्बर, ब्यालेन्स हालेको र सकिने मिति, यदि ब्यालेन्स ट्रांसफर आफ्नो बाट अरूको र अरूको बाट आफ्नो मा गरेको छ भने कति कहिले र कुन नम्बर बाट हो भनेर हेर्न सकिन्छ । त्यस्तै मोबाइल मा कति ब्यालेन्स छ, डाटा लिनु भएको छ भने कति बाकि छ र कहिले सकिन्छ भनेर पनि हेर्न सकिन्छ । त्यसै गरी ब्यालेन्स लगाउनु र ट्रांसफर गर्नु अनि २५ ओटा सम्म म्यासेज पनि हेर्न र गर्न सक्नुहुनेछ । अब कसरी गर्ने त ? यहाँ हरू लाई म NCELL मोबाइल को लगिन बारे मा जानकारी गराउँदै छु जुन तरीका बाट अरु कम्पनी को मोबाइल बाट पनि हेर्न सक्नुहुनेछ । पहिला इंटरनेट अन गर्नुहोस र प्लेस्टोर मा गएर NCELL लेख्नुहोस तेस्पछि ...
कसरी अरुको मोबाइल भित्र को कुरा हरु हेर्ने ? यहाँ हरु लाइ आफ्नो छोरा छोरी श्रीमान् श्रीमती र अरु कुनै व्यक्तिहरु माथि संका लाग्छ र उनि हरुले आफ्नो मोबाइल बाट के के गर्छन भन्ने लाग्छ भने जो कोहि को पनि मोबाइल मा सजिलै जानु सक्नु हुने छ । हुन् त धेरै सफ्टवेर हरु पाइन्छन तर म यहाँ हजुर हरु लाइ गूगल को आफ्नै सफ्टवेर  एरड्रोइड को बारेमा मा जानकारी गराउदैछु। सर्बप्रथम यहाँ हरुलाई Android  मोबाइल  को जिमेल आइडी थाहा हुनुपर्छ जुन कि हरेक Android  मोबाइल मा लगाइएको हुन्छ। तेस्पछि कुनै कुनै मोबाइल मा पहिला नै हुन्छ यो सफ्टवेर कुनै मा चाही पछि लगाउनु पर्छ । अनि तपाइँ  लाइ मोबाइल को जिमेल  पास्वोर्ड थाहा छ भने त यहाँ सजिलै घुस्न सक्नु हुन्छ यदि थाहा छैन भने एकछिनको लागि मोबाइल माग्नुहोस र आफ्नो आइडी लगाएर Airdroid  लाइ on  गरेर छोडिदिनुस । यदि यहाँ लाइ उनि हरुले थाहा पाउछन भन्ने लाग्छ भने Airdroid को अर्को माथिल्लो छेउमा क्लिक गर्नुहोस  र यहाँ लाइ Hide गर्नु लाइ अप्सन आउछ तेस पछि तेस्मा क्लिक गर्नु होस् र लुकाउनु होस् लुकाउनु भन्दा पहिला एउटा कोड दिन्...
Image
उनी संग बिताएका एक रातको प्रेम   प्रकाशित मिति:   सोमबार , पौष २५ , २०७३    समय: १४:०३:२४ उसले भाइवरमा कोही अपरिचितलाई “ हाई ” भन्यो । एकै छिनमा उताबाट पनि “ हलो ” आइहाल्यो । ‘ तिमी मलाई चिन्छौ ?’ केटीले सोधी , केटाले नचिने पनि अब चिन्ने बतायो । दुवै जनाले भाइवरमा गफ गर्दा आफुलाई कुनै समस्या नभएको जानकारी दिए । केटीले आफु बिरामी भएर घरमैं आरामका लागि बसेको बताइ । केटाले आफ्नो पनि विदाको दिन परेकोले कुरा गर्न समय मिलेको बतायो । दुवै जनाले आफ्ना स्कुलदेखि क्याम्पससम्मका पढाईको कुरा गरे । केटा युरोपमा रहेछ । केटी यता आफ्नै बुटिक चलाइ बसेकी । दुबै आत्मनिर्भर । नेपालमैँ बसे पनि केटी आधुनिक । शितल दहाल १० वर्षदेखि युरोपमा रहेको केटाको आधुनिकताको कुरै गर्नु परेन । घरपरिवारको पनि कुरा भयो । केटाले आफ्ना परिवारका सबै युरोप र अमेरिकामा रहेको बतायो । केटाको यो कुराले केटीलाई अलिकति विदेशको लोभ लाग्यो ।मनमा युरोप घुम्ने र फेसबुकमा युरोपका ठूलाठूला शालिक , हरिया घाँसका बगैंचा र रेष्टुरेन्टमा खाँदै गरेका अनि बडेमानका पुलमाथि बत्तिने कारमा कुदेको फोटो खिचेर सबैलाई देख...
अखण्ड प्रदेश हैन, अखण्ड देश हुनुपर्छ।  नेपाल भित्रै अट्न सक्ने, मधेश हुनुपर्छ।   मधेशी, पहाडी र हिमाली सम्पूर्णलाई, एउटै सुत्रमा बाध्ने, बलियो लेस हुनुपर्छ। पहाड र हिमाल त, देशको खम्बा हुन्,  खम्बाहरु ठड्याउन, तराई बेस हुनुपर्छ।  ढिंडो, रोटी र भात, जेसुकै खाऊँ हामी, नेपाली सबैको एउटै, साझा मेष हुनुपर्छ। जतिसुकै भागबण्डा, गरे पनि केहि छैन, अन्त्य मा हाम्रो नेपाल, सिङ्गो शेष हुनुपर्छ। नबिन योगी